काठमाडौं । नेपालमा डुङ्गा पल्टिदा एक जना वेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नारायणी नदीमा डुङ्गा पल्टिँदा ६ जना पौडी खेलेर बाँच्न सफल भएका छन् भने एक जना वेपत्ता भएका हुन् । सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको ७ जना सवार डुङ्गा बुधबार