काठमाडौं । ठुला जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय भित्र्याउन तातिएका छन् । कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन दोहोरो अंकमा वृद्धि भएको छ । ९ महिनामा कम्पनीहरुले साढे २४ अर्ब रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका हुन् । नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को