काठमाडौं । घरजग्गा कारोबार लयमा फर्किने प्रयत्नमा देखिन्छ । पछिल्ला महिनाहरुमा कारोबार क्रमकि रुपमा बढ्न थालेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । गत चैतमा चालु आर्थिक वर्ष २०८१–८२ कै उच्च कारोबार भएको छ । चैतमा देशभरका मालपोत कार्यालय मार्फत ४९ हजार ८३२