१३ श्रावण २०८३, बुधबार

Banner First

आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँटबाट कुन प्रदेश र कुन स्थानीय तहलाई कति रकम ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि प्रदेशक र स्थानीय तहलाई उपलब्ध गराउने अनुमानित राजश्व बाँडफाँट गरेको छ । आगामी आवमा सात वटा प्रदेशका लागि ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ राजश्व उपलब्ध गराउने अनुमान गरिएको छ । अर्थमन्त्रालयका अनुसार स्थानीय तहलाई भने ८८ अर्ब ९६ करोड