१३ श्रावण २०८३, बुधबार

Banner First

बीचमै बीमालेख त्याग्ने प्रवृत्तिमा छैन सुधार : एलआइसी र नेपाल लाइफको सरेन्डर उच्च, कुन कम्पनीबाट कति ?

काठमाडौं । पछिल्लो समय बीमा योजना परिपक्क हुने समयावधि नसकिँदै सरेन्डर गर्ने बीमितको संख्या बढ्दो नै छ ।आठ महिनामै ७१ हजार बढी बीमितले झन्डै १० अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी बन्द गराएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा ७१ हजार ५५४ बीमितले पोलिसी सरेन्डर