१४ श्रावण २०८३, बिहिबार

Banner First

माओवादी, रास्वपा र एस फुटाउने गरी अध्यादेश ल्याउने तयारी, विपक्षी दलमा तनाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुलाई पार्टी विभाजन गर्न सजिलो पर्ने गरी अध्यादेश ल्याउने तयारी थालेका छन् । उनले यस बारेमा प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लामो छलफल गरेका हुन् । कांग्रेस र एमालेका शीर्ष नेतृत्वबीच यसबारे छलफल भएपछि विपक्षी दलमा भने तनाव उत्पन्न भएको छ