१५ श्रावण २०८३, शुक्रबार

Banner First

निजी क्षेत्रबाट बन्ने २८५ मेगावाटको माथिल्लो तमोरका लागि एभरेष्ट बैंकको अगुवाईमा जुट्यो लगानी

काठमाडौं । २८५ मेगावाटको माथिल्लो तमोर अर्धजलशययुक्त जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । ताप्लेजुमा बन्ने निजी क्षेत्रको हालसम्मकै ठुलो आयोजनाका लागि निर्माणका लागि एभरेष्ट बैंकको अगुवाईमा लगानी जुटेको हो । आयोजनामा एभरेष्ट बैंकको नेतृत्वमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल), राष्ट्रिय वाणिज्य बैंक, प्रभु, लक्ष्मी सनराइज, कृषि विकास