काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सूर्यज्योति लाइफ इन्स्योरेन्सले २९ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। उक्त अवधिसम्म कम्पनीले ६