काठमाडौं । सरकारले भ्याट लाग्ने नीति फिर्ता नल्याएपछि व्यवसायीहरूले आलु र प्याजको बिक्री रोकेका छन् । सरकारले चालु आवको बजेट मार्फत प्याज र आलुमा १३ प्रतिशत भ्याट लगाउने नीति ल्याएको थियो । सुरुदेखि नै त्यसको विरोध भए पनि सरकारले फिर्ता ल्याएको थिएन । पहिला आयातित प्याज र आलुमा मात्रै भ्याट