२२ श्रावण २०८३, शुक्रबार

Banner First

रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने समझदारी भएको छ । असार २९ गते बिहानको ९ः०० बजे मेरियट होटल, नक्साल, काठमाडौँमा एक समारोहका बिच रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर