काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने बिहिबार (असार २३ गते) अन्तिम दिन रहेको छ । दोस्रो दिनमानै ९० करोड रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङको अनुसार बुधबार (असार २२ गते) साँझ ५ बजेसम्म ११ लाख ९ हजार ७६२ जना आवेदकबाट १ करोड २८