सेयर बजार घट्ने एउटै कुराले मात्रै हैन । मेरो वाणिज्य बैंकको पहिलो इनिङ सक्सेस भयो । कहिले पनि पूरा दरबन्दी राखेर काम गर्न पाइन्न । राष्ट्रिय वाणिज्य बैंकलाई अरू कुनै बैंकले जित्नै सक्दैन विभिन्न आस्थाका ट्रेड युनियनलाई मैले कहिल्यै विभेद गरिनँ । सबैभन्दा सस्तो कर्जा भएको नै हाम्रै बैंक हो