काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत फाइनान्स कम्पनीहरुमा गत आर्थिक बर्ष २०७७–७८ मा ११ वटा फाइनान्स कम्पनीले मात्रै लाभांश वितरण गरेका थिए । जसमा ११ वटा फाइनान्स कम्पनीले नै बोनस शेयर वितरण गरेका थिए । फाइनान्स कम्पनीले घोषणा गरेको बोनस शेयर साधारण सभाबाट पारित भएर पनि नेप्सेमा सूचीकृत