काठमाडौं ।नेपालको सुनचाँदी ब्यवसाय क्षेत्रको धरोहरकारुपमा रहेका ब्यवसायी ज्ञानुराज शाक्यको शुक्रबार विहान निधन भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान उपाध्यक्ष एवं ललितपुर सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष शाक्यको ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारकाक्रममा निधन भएको हो । विगत केही महिनायता मृगौला लगायतका विभिन्न र ोगहरुवाट पिडित शाक्यको उपचारकै