काठमाडौं । नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि ले नयाँ वर्षको अवसरमा ग्राहकहरुका निम्ति “इन्टरनेट मस्त जीवन स्वस्थ” अफर प्रस्तुत गरेको छ जसमा ग्राहकहरुले रु. एक लाखसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्नु हुनेछ । स्वस्थ जीवनको महत्वलाई ध्यानमा