१२ श्रावण २०८३, मंगलबार

बजार

सनराइज बैंककाे साखा तम्घास र कुश्मामा

सनराइज बैंकले तम्घास र कुश्मामा शाखा विस्तार गरेको छ । साथै बैंकले ललितपुरको सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर समेत संचालनमा ल्याएको छ । पर्वतको कुश्मा शाखाको कुश्मा नगरपालिकाका नगर प्रमुख राम चन्द्र जोशी र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन । सोही क्रममा