काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आइपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । शुक्रबार प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन मार्फत आइपीओ निष्कासनको प्रक्रिया अघि बढाइएको जानकारी गराए । प्राधिकरणले हाल कायम पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रक्रिया अघि बढाइएको बताए । उनले भने, ‘संस्थाको पूँजी रु.३