१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

आगामी आर्थिक वर्षको बजेट असार ७ गते पारित गर्ने तयारी

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट असार ७ गते पारित गर्ने तयारी भएको छ । संघीय संसद अन्र्तगत प्रतिनिधि सभाबाट असार ७ गते बजेट पारित गर्ने भएको हो । संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने भनिएको छ । अर्थमन्त्री वर्षमान पुनले गत