३१ आश्विन २०८३, शनिबार

अर्थ राजनीति

अन्तत नेकपाले अग्नि रोज्यो

काठमाडौं । हिजो बसेको नकपा सचिवालय बैंठकले पार्टी स्थायी कमिटि सदस्य अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको सचिवालय बैठकले सापोटालाई सभामुख बनाउने निर्णय गरेको पार्टी महासचिव विष्णु पौडेलले बताए । सभामुखलाई लिएर दुई अध्यक्षविच १ महिना लामो रसाकस्की चलेको थियो । प्रधानमन्त्री