९ श्रावण २०८३, शनिबार

नेप्से

बुधबार २०० कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०५ अकंले घटेर २०५०.७८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७१ कम्पनीको ८६ लाख ३९ हजार ६४४ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४९ करोड ८ लाख १६ हजार २०३ रुपैयाँको कारोबार भएको छ । बुधबार ग्रिन भेन्चर्सको ६.९८ प्रतिशत,