९ श्रावण २०८३, शनिबार

नेप्से

यी हुन सेयर बजारमा उछाल आउँदा पनि गुमाउने कम्पनीहरु

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार हरियाली भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.३१ अंकले बढेर १९४२.६३ को बिन्दुमा बजार बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब २० करोड २३ हजार ९४५