काठमाडौं । यो साताको दोस्रो कारोबारको दिन सेयर बजारमा सुधार देखिएको छ । पहिलो कारोबार दिन राताम्य भएको बजार आज भने सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४१ अकंले बढेर १९५२.६६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ४० लाख ५९ हजार १४९