२५ भदौ २०८३, बिहिबार

नेप्से

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । दुबै इन्स्योरेन्सले असार ३२ गते एक आपसमा मर्ज हुने सम्झौता गरेसँगै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो । दुबै कम्पनीको मर्ज सम्बन्धी सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका सञ्चालक तथा मर्जर समितिका संयोजक