२५ भदौ २०८३, बिहिबार

नेप्से

२३० कम्पनीको सेयर मूल्य बढ्दा ९ को सर्किट, कुनले कति कमाए ?

काठमाडौँ । केहि दिन यता निरन्तर घटि रहेको सेयर बजारमा आज भने दोहोरो अकंको सुधार आएको छ । बजार दोहोरो अकंले बढेसँगै आज ९ कम्पनीको सेयरमा सर्किट लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९० अकंले बढेर २०५८ बिन्दुमा बन्द भएको छ । आज ३०६ कम्पनीको १ करोड ५ लाख