काठमाडौँ । सेयर बजारमा दोहोरो अकंको सुधार आएको छ । बजार सुधार आएपनि आज ८७ कम्पनीको सेयर मूल्य भने घटेकोहो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.१४ अकंले बढेर २०६०.४९ बिन्दुमा आएको छ । आज ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँको कारोबार भएकोछ । सोमबार हिमालयन पावरको ७.८६