७ श्रावण २०८३, बिहिबार

नेप्से

यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए–गुमाए

काठमाडौँ । लामो समय पछि बजार दोहोरो अकंले बढेको छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएसँगै सेयर बजारमा सुधार संकेत देखिएको हो । बजार आज १३.१८ अकंले बढेर १८६४.६२ बिन्दुमा बन्द भएको छ । ३८ लाख ९ हजार ७४३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६६ लाख ९३ हजार