काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २४ गते बसेको संचालक समितिको बैठकले यो वर्ष ५.२५३१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३१ प्रतिशत नगद लाभांश दिने