काठमाडौं । तीन कम्पनीले आफ्ना सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सले सम्वन्धित सेयरधनीहरु खातामा बोनस सेयर पठाइदिएका हुन् । शाइन रेसुंगाले सम्वन्धित सेयरधनीहरुको डिम्याट खातामा १०.५० प्रतिशत बोनस सेयर जम्मा गरिदिएको हो । बैंकको गत मंसिर २३