काठमाडौं । नेको इन्स्योरेन्सको लाभांश घोषणा भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ७.३६८४% लाभांश घोषणा गरेको हो । जसमा ७ प्रतिशत बोनश सेयर तथा कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश रहेको छ । उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति एवं आगामी साधारणसभाबाट पारित भएपश्चात