लाभांश Archives - Page 33 of 49 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लाभांश

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण निर्णय गरेको हो। बैंकले हाल कायम चुक्ता पूँजीको १०.००८३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ९.५०७९ प्रतिशत बोनस सेयर र ०.५००४