२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव आउने हल्लाले सेयर बजार राताम्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रसताव दर्ता आउने हल्लाले सेयर बजार घटेको छ । सर्वाेच्च अदालतले संसद विघटन बदर गरेपछि आइतबार संसद बैठक बस्दै छ । आज बस्ने संसद बैठकमा प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव दर्ता गर्ने हल्ला चलपछि लगानीकर्तामा निराशा छाएको छ । आयतबार नेप्से परिसूचक २१.५८ अंकले घटेर