ट्रेडिङ्ग Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

ट्रेडिङ्ग

नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उमङ्ग, झण्डै ८० अंकले बढ्यो नेप्से

काठमाडाैं । नयाँ आर्थिक वर्षकाे पहिलाे दिन सेयर बजारमा उत्साह देखिएकाे छ। चालु आर्थिक वर्षकाे पहिलाे तथा साताकाे अन्तिम काराेबार दिन सेयर बजार मापक नेप्से परिसूचक ७९.७४ अंकले बढेकाे हाे । आज नेप्से परिसूचक ३.०६ प्रतिशतले बढेर २६ सय ७७ दशमलव ५४ बिन्दुमा उक्लिएकाे छ। बजारमा उछाल देखिए पनि यसदिन