काठमाडौं । अघिल्लो गत आवमा ३० प्रतिसत लाभांस घोषणा गरेको कृषि विकास बैंकले यसवर्ष भने १५ प्रतिसत लाभांस घोषणा गरेको छ । सोमबार विहान बसेको संचालक समिति बैठकले १५ प्रतिसत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कृषि विकास बैंकले सरकारको