ट्रेडिङ्ग Archives - Page 49 of 250 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रेडिङ्ग

प्रतिकित्ता ११६ रुपैयाँमा नयाँ सारथि लघुवित्तको एफपीओ आउँदै

काठमाडौँ । नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । कम्प निले प्रति कित्ता  १ सय १६ रुपैयाँका दरले एफपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तले भदौ ९ गते एफपीओ जारी नियामक निकाय धितो पत्र बोर्डसँग प्रतिकित्ता ११६ रुपैयाँका दरमा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ जारी गर्न