२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

भोली बुद्धभुमिको आईपीओ बाँडफाँड गरिने, कतिले पाउनेछन् आईपीओ ?

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ भोली शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आईपीओको प्रअिलटमेन्टको काम बुधबार सकिएको हुँदा शुक्रबार बाँडफाँड गरिने भएको हो । कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका १ सय रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता