काठमाडौं । साताको दोस्रो दिन नेप्से सामान्य अंकले बढेको छ । आइतबार स्थिर रहेको नेप्से सोमबार भने १.४७ अंकले बढेर ३१०९.६० अ.कमा बन्द भएको छ । सोमबार दिनभरिमा २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार कित्ता सेयर १ लाख २८ हजार पटक किनबेच हुँदा १४ अर्ब १३ करोड ७३