२६ भदौ २०८३, शुक्रबार

नेप्से

हिमालयन ८० –२० संचालन आउन बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन ८० –२० फण्डले इकाई निष्कासन गर्न अनुमति दिएको छ । योजनाको व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेड छ । हिमालयन ८० –२० ले १० करोड इकाई निष्कासन गर्नका लागि बोर्डले अनुमति दिएको हो । उक्त फण्डले १० रुपैयाँ अंकित दरका कुल १ अर्ब रुपैयाँ बराबरको इकाई