२६ भदौ २०८३, शुक्रबार

नेप्से

साताको बजारः नेप्से १०१ अकंले घट्दा कारोबार पाँच अर्बले खुम्चियो, ‘पर्ख र हेर’ कै रणनीतिमा लगानीकर्ता !

काठमाडौं । गत साता एक दिन मात्र ओरालो लागेको बजार यो साता भने एक दिन मात्र सुधार आएको छ । आर्थिक वर्ष २०७९।०८० अन्तिम तिर आइपुग्दा सेयर बजार प्रभावित बन्न पुगेको हो । असार मसान्तको प्रभावले सेयर बजार यो साता प्रभावित बन्यो । बैंकिङ प्रणालीमा प्रयाप्त मात्रमा लगानीयोग्य रकम भएपनि