९ श्रावण २०८३, शनिबार

नेप्से

ईङ्वा हाइड्रोपावरको ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । ईङ्वा हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपिओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । सोमबार ईङ्वा हाइड्रोपावर र नेप्सेबीच सेयर सूचिकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीको अनुसार ६० लाख कित्ता सेयर सूचिकृत भएको छ । कम्पनीले सर्वसाधारण समक्ष नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड (धितोपत्र निष्काशन