२६ भदौ २०८३, शुक्रबार

नेप्से

पाँच कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?

काठमाडौं । सेयर बजारमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अकंले घटेर २०४२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ । सेयर बजार एकल अकंले बढ्दा ३ अर्ब १६ करोड