काठमाडौं । न्यु स्टक ब्रोकर एशोसिएसन नेपाल लिमिटेडले अर्थ समितिले नयाँ ब्रोकरलाई लाईसेन्स रोक्न दिएको निर्देशनको बिरोध गर्दै ज्ञापनपत्र बुझाएको छ । मंगलबार एशोसिएसनले सर्वोच्चले नै बाटो खुलाएर नयाँ ब्रोकरलाई लाईसेन्स दिने प्रक्रिया अगाडि बढाइ सकेको हुदाँ समितिको उक्त निर्देशन बिरोधमा ज्ञापनपत्र बुझाएको हो । नयाँ ब्रोकरहरू मिलेर न्यु स्टक