२६ भदौ २०८३, शुक्रबार

नेप्से

मंगलबार यी १० कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.६६ अंकले बढेको छ । आज ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच हुदाँ १ अर्व ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँको कारोबार भएको छ । मंगलबार एक कम्पनीको इकाइधनीहरुले सर्वाधिक