२६ भदौ २०८३, शुक्रबार

नेप्से

टिकेन बजारको उत्साहः नेप्से दोहोरो अकंले घट्यो, १३ उपसूचक नै राताम्य

काठमाडौं । पूँजीगत लाभकरलाई नै अन्तिम कर कायम भएपछि उच्च अकंले बढेको बजार आज फेरी ओरालो लागेको छ । साताको दोस्रो दिन बजारमा दोहोरो अकंको गिरावट देखिएको हो । लगानीकर्ता र अर्थमन्त्रालयबीच व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई नै अन्तिम कर