२६ भदौ २०८३, शुक्रबार

नेप्से

पूँजीगत लाभकरको विषयमा पछि हट्यो सरकार, ५ र ७.५ प्रतिशत कायम गर्ने सहमति

काठमाडौं । आन्दोलित लगानीकर्ता र अर्थमन्त्रालयबीच सहमति भएको छ । धितोपत्र बजारका लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई नै अन्तिम कर मान्ने समहति भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच आज भएको छलफलमा उक्त सहमति भएको लगानीकर्ता रोहन कार्कीले बताए । उनले भने, “व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५