९ श्रावण २०८३, शनिबार

नेप्से

सेयर बजारमा झिनो सुधारले पायो निरन्तरता: पर्ख र हेरको अवस्थामा लगानीकर्ता, कारोबार १ अर्ब २७ करोड

काठमाडौं । साताको दोस्रो कारोबारको दिन पनि सेयर बजारले झिनो सुधारलाई निरन्तरता दिएको छ । अघिल्लो साताको अन्तिम कारोबारको दिन दोहोरो अकंले सुधार आएको बजारमा यो साताका दुई कारोबारको दिन भने सामान्य सुधार देखिएको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूँजी बजारका लागि संरचनामा