काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलवार छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन गरेको हो । कम्पनीले फागुन २५ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो । कम्पनीका फागुन २३ गतेसम्म कायम सेयरधनीमात्र साधारण सभामा