काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा पहिरो गएको छ । पुष्प कमल दाहाल प्रचण्डको सरकार बनेको केही साता निरन्तर उचाइमा पुगेको सेयर बजार फेरी केही दिन यता ओरालो यात्रालाई निरन्तता दिएको छ । बजारमा बैंकहरुको ब्याजदर बढी भएको भन्दैं चौर्तफी बिरोध भइरहेको छ । ठाउँ ठाउँबाट ब्यावसायीहरु ब्याजदरको