काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.३७ अकंले बढेर २१८३.६२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ । सेयर बजार घटे पनि ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँको कारोबार भएको छ