२६ भदौ २०८३, शुक्रबार

नेप्से

पाँच कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए आज मालामाल

काठमाडौं । शेयर बजारमा आज दोहोरो अकंको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) ३२.७२ अकंले बढेर २१८२.११ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार