काठमाडौं । शेयर बजारमा सामान्य सुधार देखा परेको छ । हिजो घटेको शेयर बजार आज भने झिनो सुधार देखिएको हो । । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७१ अकंले बढेर २१७८.८१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८२ लाख ४७ हजार ६४६ कित्ता शेयर किनबेच